काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।
यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।
मतपत्र मध्ये खुल्ला केन्द्रीय सदस्यको मतपत्रमा मत दिन झन्झट भएको मतदाता बताउँछन् । झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मतको संख्या उल्लेख्य हुनसक्ने आशंका गरिएको छ ।
विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।
पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?
मधेशको राजनीतिक दाउपेचमा निधिकै सल्लाह निर्णायक ठहरिन्थ्यो । कांग्रेस नेतृत्वमा उठेका निधिको हैसियत न हाँस, न बकुल्लाको चाल देखिएको छ ।
संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरू असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् ।
शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले प्यानल भने बनाएका छैनन् ।