निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको निर्वाचन आयोगले जनाएको छ ।
३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभयो ।
विद्युतीय मेसिनमार्फत जारी मतदान लगत्तै मतगणना हुने र त्यसको केही घण्टामै परिणाम सार्वजनिक हुने बुझिएको छ । प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको हो ।
चितवनकाे साैराहमा जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र भीम रावलको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र
भट्टराई केपी शर्मा ओली निकट नेता हुनुहुन्छ । ओली प्रधानमन्त्री हुँदा भट्टराई उहाँको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो ।
अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिनु भएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल समर्थक रहेका छन् ।
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका
काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ। भुसालले आज बिहान उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ
राति अबेर सुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्नुभयो । लगतै अध्यक्ष मण्डलमा छलफल गर्नुभएक ओलीले भीम रावललाई उपाध्यक्षमा मनाउने प्रयास गर्नुभयो ।