१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ओलीको पक्षमा कम्तिमा २० वकिलले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सरकारी र निजी वकिल गरी बीस जना भन्दाबढीले बहस गर्ने भएका छन् । सरकारको पक्षमा बहस गर्न सरकारी