एजेन्सी । भारतीय अभिनेता शाहरुख खानलाई विश्व फिल्मको प्रतिष्ठित म्यागजिन एम्पायरले विश्वका ५० महान् कलाकारको सूचीमा स्थान दिएको छ । म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको यो सूचीमा भारतबाट सामेल