२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गर्नुभएको छ । दशैँ,तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने

पाँच वर्ष स्थायी प्रधानमन्त्री रहनसक्ने पद्धतीको खोजी गरौँ : महामन्त्री शर्मा

न्युज एजेन्सी नेपाल काठमाडौं । सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस

गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ । बिहीवार

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न – गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री

कांग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड

सत्ता गठबन्धन धरापमा परिसक्यो : महामन्त्री थापा

थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नुपर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले । आजै साँझ उहाँहरू दुईजनाको वार्ता हुन्छ

प्रजातन्त्र दिवस र एमसीसीको सन्दर्भमा विश्वप्रकाश शर्माका तीन ‘संकल्प प्रस्ताव’

सामाजिक सञ्जालमा फेसबुकमा उहाँले प्रजातन्त्र दिवसमा लोकतन्त्रसँगै लोकतान्त्रिक संस्कार, सामाजिक रुपान्तरण र समृद्ध देशको संकल्प गर्नुपर्नेमा जोड दिनुभएको हो ।

फरक धार भएपनि महामन्त्री शर्मा आशीर्वाद लिन पुगे सिटौला निवास

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट आशीर्वाद लिनुभएको छ । आइतबार काठमाडौंको चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले नेता सिटौलासंग आशीर्वाद लिनु भएको हो । नवनिर्वाचित

विश्वप्रकाशको सफलता

काठमाडौ । युवाहरुमाझ लोकप्रीय रहेका विश्वप्रकाश शर्मालाई काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले महामन्त्रीमा निर्वाचित गरेको छ । शर्माले १९८४ मत ल्याएर महामन्त्रीमा बाजी मारेका हुन् । शर्माले कांग्रेसमा

३१ सय २० गनिसक्दा गगनलाई २०३७ मत

काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ