१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘कोभिडका कारण एसियाका ८० लाख मानिस गरिबीको चपेटामा’

‘एसिया र प्यासिफिक क्षेत्रले प्रभावकारी फड्को मारेको छ । तर, कोभिड–१९ ले सो क्षेत्रको सामाजिक र आर्थिक क्षेत्र कमजोर पार्नुका साथै दीगो र समावेशी विकास कमजोर बनाइदिएको छ ।

महामारी नियन्त्रणका लागि स्वायत्त निकाय गठन गर्न विज्ञहरूको सुझाव

राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरूले समय–समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय भन्दा भिन्न स्वायत्त निकाय बनाउनुपर्ने सुझाव दिएका हुन् ।

महामारीले बाराका होटल संकटमा, आफैँले खाेप किन्ने वातावरण बनाइदिन माग

पहिलो लहरको कोभिड–१९ संक्रमणदेखि नै थला परेको होटल व्यवसाय बीचमा केही समय लयमा फर्कने आशा गरिएको थियो । यद्यपि दोस्रो लहरको आएसँगै जारी भएको निषेधाज्ञाको चपेटमा पर्दा करोडौंको नोक्सानी भएको

महामारीकै बीच डडेल्धुरामा रोपाइँ

रोपाइँका लागि गाउँमा पर्म लगाउनुका साथै अर्को टोलबाट खेताला खोजेर लगाइने प्रचलन भए पनि कोरोनाका कारण घरकै मानिस वा एउटै टोलका मानिसले मात्रै मिलेर रोपाइँ गरिरहेको कृषकको भनाइ छ ।

कांग्रेसको १४औं महाधिवेशन संकटमा !

त्यसो त मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले पनि कांग्रेसको आसन्न महाधिवेशन प्रभावित हुने देखिन्छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको छ । यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनको नेतृत्व

भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा

एजेन्सी । कोरोना महामारीसँगै देखा परेको ब्ल्याक फंगस तीव्र गतिमा फैलन थालेपछि भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा गरिएको छ । महामारी घोषणासँगै ती राज्यहरुले ब्ल्याक फंगसका बिरामीहरुको लगत

महाव्याधिमा निर्वाचन : मापदण्ड अपनाएर गर्न सकिने ओलीको तर्क, घातक हुने विज्ञको चेतावनी

महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको छ ।

स्पेनबाट चार्टर्ड जहाजमा आयो अत्यावश्यकीय स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ६ । कोरोना महामारीविरुद्ध प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर युरोपेली मुलुक स्पेनबाट आएको चार्टड विमान काठमाडौं उत्रिएको छ । कोरोना महामारीमा उपचार तथा रोकथामका लागि स्पेन सरकारले

कोभिड–१९ को घातक लहरबाट नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिको आग्रह

काठमाडौं, जेठ ४ । कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा परेको नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारको फितलो स्वास्थ्य ब्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान

एमाले त २ जेठमा फर्केला, चितामा पुगेका जनतालाई घर फर्काउन सक्छ नेतृत्व ?

राजन कुईंकेल । मुलुक कोरोना महामारीको चरम संकटमा छ । दैनिक दुई अढाई सय व्यक्तिको मृत्यु भइरहेको छ । प्राणवायु मानिने अक्सिजन नपाएर आफ्ना प्रियजन भट्टयाक भट्टयाक मर्दै गरेको हेर्न