काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज शुक्रबार एक ट्विट गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली