संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० की कल्पना बिकको रुखले किचेर घटना स्थलमै मृत्यु भएको छ । शुक्रबार बेलुका आएको हावाहुरीले रुख ढल्दा उनको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय