८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज सुपर चारमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार आज बिहान पौने १२ बजे शुरु हुनेछ । मलेसियामा