काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेल दशरथ रंगशालामा सुरु भएको छ । फाइनल खेल नेपाल र बंगलादेश भइरहेको छ ।