काठमाडौं । बैतडीमा कालाजार संक्रमण देखापरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो । धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार ४८ प्रतिशत नेपाली महिलाले आफ्नो जीवनको कुनै न कुनै क्षणमा हिंसा भोगेको र विश्व स्वास्थ्य संगठनले प्रत्येक तीन जना महिलामध्ये एक जना हिंसाबाट प्रभावित हुने
एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज(सोमबार) १९ दिन पुगेको छ । रुसले युक्रेमाथि बमबारी गर्न थालेयता २५ लाख भन्दा बढी युक्रेनीले युद्धबाट ज्यान जोगाउन आफ्नो देश छोडेर छिमेकी
उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसीका ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका–४ चौवासका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।
यू–१८ टिमका प्रमुख प्रशिक्षक दर्शन भक्ता राज लावतीले २३ खेलाडी सम्मिलित टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।
११२औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कारागारमा रहेका महिला कैदी तथा महिला कर्मचारीलाई सेनिटरी प्याड लगायत साबुन, मास्क वितरण गरिएको हो ।
मन्त्री रेग्मीले अझै पनि घर–घरमा महिलामाथि कुनै नकुनै प्रकारको हिंसाका घटना भइरहेको भन्दै घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्ने बताउनुभयो ।
मंगलबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको हो
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रमको अध्यक्षता अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्दा कार्यक्रमको संयोजन महासचिव इन्द्रमान तुलाधरले गर्नुभयो ।