क्यानले बोलाएको टिममा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई र सरस्वती चौधरी छन् ।
सरकारको निर्णयबाट प्रत्यक्ष प्रभावित हुनेमा किशोरीहरूको समूह ठूलो छ । तत्काल सरकारले निर्णय सच्याउनुपर्ने महिलाहरूकाे माग छ ।
दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
छनोटको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेल गोलरहित बराबरीमा सकिएको हो ।
दोस्रो हाफमा फिलिपिन्स खेलमा फर्कियो । यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुवात गरेको छ । पहिलो खेलमा ३ अंक जोडेको फिलिपिन्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ
दैलेख । दैलेखमा शिक्षकको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ बर्षीय मुना राना रहेकी छिन् । धारीलो हतियार प्रयोग गरेर
काठमाडौं, भदौ २७ । नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमै चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले
गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो समय औद्योगीक क्षेत्रमा सहुलियतपुर्ण ऋण र छुट तथा शैक्षिकस्तरमा समेत आएको सुधारले महिला सहभागीता बढ्दै गएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको विश्लेषण छ ।