२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एक वर्षको बच्चा बोकेर ट्राफिक व्यवस्थापन, भिडियो भाइरल

बच्चालाई सम्हाल्दै ड्युटी गरेकी जवान प्रियंकाको प्रशंसा भइरहेको छ । आफ्नो बच्चा सानो भएको र घरमा एक्लै राख्न नहुने भएकाले सँगै लिएर आएको उनको भनाइ छ ।

महिलाहरु नै बेखबर छन् : सन्दर्भ मार्च ८

केशव कोइराला बर्दिया । पछिल्ला दिनहरूमा महिला मुक्तिको अन्य आयामहरूमा पनि फैलिएको छ । यो एक महान ‘पर्व’ होे । दिवस मनाउन सुरु गरेको ६ दशक पुग्दापनि नेपाली महिलाहरू जो

अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय

स्वीट्जरल्यान्डमा महिलाहरुले बुर्का लगाउन नपर्ने

एजेन्सी । स्वीट्जरल्यान्डका महिलाहरुले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने भएको छ । हालै भएको जनमत संग्रहले मुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धको विपक्षमा मतदान गरेको हो । सो जनमत संग्रहमा महिलाहरुले

डोजरले फालेको माटोले पुरिएर महिलाको मृत्यु

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमाल हुन् । सडक निर्माणका क्रममा

विवाहित र अविवाहित महिलाको सौन्दर्य प्रतियोगिता सम्पन्न, पूर्णिमा र पवित्रालाई उपाधि

काठमाडौं । अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षेत्रीले मिस व्युटिफुल नेपाल २०२१ र पवित्रा वञ्जाराले मिसेस व्युटिफुल नेपाल २०२१ को उपाधि हात पारेका छन् । मेकअप आर्टिष्ट टेकराज

सांसद वलीको प्रश्न ‘पदमा पुग्न महिला नेतृले कहिलेसम्म दरिद्र सोचको सिकार हुनुपर्ने ?’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता रघुजी पन्तले दिएको अभिव्यत्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले कडा आपति जनाउनु भएको छ । सामाजिक सञ्जाल टुईटरमार्फत वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति

कोरोनाको खोपले महिलाका प्रजनन् क्षमतामा प्रभाव नपार्ने विज्ञको भनाइ

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिला प्रजनन् क्षमतामा कुनै प्रभाव नपर्ने विज्ञहरुले बताएका छन् । सामाजिक सञ्जालहरुमा कोरोनाको खोप लगाउँदा महिलाको प्रजनन् क्षमतामा असर गर्ने दाबी गर्ने पोष्टहरु आइरहेका

२३ वर्षमा ११ बच्चाकी आमा, चाहन्छिन् १ सय बच्चाको परिवार

एजेन्सी । बच्चासँग घुलमिल हुने रुचाउने रुसकी २३ वर्षीया क्रिस्टिना ओज्टर्कले ११ बच्चाको पालणपोषण गरिरहेकी छन् । तर उनलाई यतिमा मात्र चित्त बुझेको छैन । उनले भविष्यमा कैयौं बच्चाकी आमा

महिलालाई विदेश जान वडाको सिफारिस र परिवारको मञ्जुरीनामा चाहिने प्रावधानबारे निर्णय भएको छैनः अध्यागमन विभाग

काठमाडौं । महिलाहरुलाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको अध्यागमन विभागले जनाएको छ । भिजिट भिसामा हुने मानव तस्करी