२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


समानुपातिकमै सीमित महिला नेतृत्व

काठमाडौं । संवैधानिक व्यवस्था लत्याएर संसदमा झारा टार्ने शैलीमा महिला प्रतिनिधित्व गराउन प्रमुख दलहरुबीच एकमत जस्तै देखिन्छ । यसले मूलधारका राजनीतिक दलको नेतृत्व पितृसतात्मक सोचबाट ग्रस्त भएको आरोप महिला नेतृत्वले

झापामा गठबन्धनबाट महिलाको उम्मेदवारी शून्य

झापा । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरिएको छ । तर, आगामी मंसिर ४ मा हुने प्रतिनिधि

प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सांसद पन्तको माग

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गर्नु भएको छ ।

महिलालाई आत्मनिर्भर बनाउन जरुरी छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनु भएको छ । मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम

हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा-मिठा परिकार बनाएर दर खाने गरिन्छ । सोमबार साँझ दर

कुवेत हुँदै दुबई जान लागेका ३९ महिला फर्काइए

काठमाडौं । नेपाल प्रहरीले कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलबाट फर्काएको छ । आज बिहान जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुवेत हुँदै दुबई जान लागेका ३९ महिलालाई प्रहरीले शंकास्पद कागजातका

हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

बैतडी । बैतडीको सिगासबाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएकी गर्भवती महिलाको ज्यान बचेको छ । सिगास गाउँपालिका –६, थलाकि २० वर्षीया बिन्दु धामीको उद्धारपछि ज्यान बचेको हो । नेपाली सेनाको हेलिकप्टरबाट

उपत्यकाका महिला तीजका लागि सामाग्री किनमेलमा व्यस्त

सन्दीप श्रेष्ठ काठमाडौं । तीज नजिकिंदै गर्दा काठमाडौंको व्यापारिक स्थल असन आसपासको क्षेत्रमा भीडभाड बढेको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि तीज मान्न नपाएका उपत्यकाबासी महिला यतिबेला किनमेलमा व्यस्त

ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती महिलाको उद्दार

ओखलढुंगा । ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत

बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला

काठमाडौं । बुटवलको एउटा होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी