जेठ ४ गते बुधबार साँझ ५ बजे कोटिया बढनीबाट फर्किने क्रममा स्थानीय ग्रिस चौधरी(अग्गु) नामक युवाले उखु खेतमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।
तालिबानले यसअघि महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न निर्देशन दिएको थियो भने माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध समेत लगाएको थियो ।
महिनावारीको समयमा आवश्यक पर्ने प्याडलाई गुणस्तर मापदण्ड बनाई कार्यान्वयमा ल्याउन, स्वास्थ्यलाई हानी गर्ने प्रकिृतिका प्याडहरुलाई निरुत्साहित गर्न र प्याडको सरल, सहज र सुपथ मूल्यमा उपलब्ध हुने वातावरण बनाउन पनि समितिले
उपाध्यक्ष पौडेलले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताउनुभयो ।
जवाफमा युगान्डाले १९ ओभर पाँच बलमा नौं विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । युगान्डाले पनि राम्रो सुरुवात भने गर्न सकेको थिएन । उसले मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको
एजेन्सी । स्पेनका महिलाहरूलाई महिनावारीको समयमा हुने पीडाका लागि स्पेन सरकारले हरेक महिनामा ३ दिन अतिरिक्त विदा दिने निणर्य गरेको छ । पश्चिमका देशहरूमा महिनावारीको समयमा महिलालाई यसरी विदा दिने
स्थानीय चुनावमा एमालेले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा महिलालाई धेरै स्थान दिएको छ । नेकपा एमालेले यस अघिको चुनावमा प्रमुख पदमा ८ र अध्यक्ष पदमा १३ जना महिलालाई उम्मेदवार
बुधबार क्यानले एक सूचना जारी गर्दै २० खेलाडी सम्मिलित टोली घोषणा गरेको हो । जेठ २ गतेदेखि ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोली
काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा गरेको छ । महिलाहरूलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम लागू गरेको हो । अफगानिस्तानका सर्वोच्च नेता तथा
एजेन्सी । अफगानिस्तानमा महिलालाई ड्राइभिङ लाइसेन्स लिन प्रतिबन्ध लगाइएको छ । तालिवानले अफगानिस्तानको सत्ता हातमा लिएपछि उसले महिलाहरूमाथि शिक्षा लगायत क्षेत्रमा बिभिन्न प्रतिबन्धहरू लगाउँदै आएकोमा पछिल्लो पटक लाइसेन्समा प्रतिबन्ध लगाएको