काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रक लाईनको वक्यौता रकम असुलीबारे छानविन गर्न संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वर्तमान व्यवस्थाको रक्षाका लागि संसदमा सामेल सबै राजनीतिक पार्टीहरुका बीचमा सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले राष्ट्रिय एकताको
कर्णाली । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट रास्कोट नगरपालिकामा निर्माण सम्पन्न भएको नमुना बस्ती समुदायलाई हस्तान्तरण गर्नु भएको छ । उहाँले एक कार्यक्रमका बीच सुविधासम्पन्न बस्ती हस्तान्तरण गर्नु
प्रदेश प्रमुखले कार्यालयले आज विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आवहान गरेको हो ।
काठमाडौं, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा
काठमाडौं, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ । शाही मुख्यमन्त्री बन्दा कांग्रेससँग भएको आलोपालो गर्ने पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिन
सुर्खेत, बैशाख २९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन
काठमाडौं, बैशाख ३ । नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत
पार्टीको ह्वीप उल्लंघन गर्दै नेकपा एमाले माधवकुमार नेपाल पक्षीय सांसद्हरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।
विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए । मुख्यमन्त्री शाहीको विपक्षमा १५ सांसद्ले