१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रमोद खरेल र रुक्साना लिम्बूले गाएको गीतको संगीत नचोरेको संगीतकार खड्काको दाबी

काठमाडौं, माघ २८ । संगीतकार महेश खड्काले संगीत चोरेको भनेर संगीत चोरी गरेको आरोप निराधार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत