१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ड्युटीमा रहेका सेनाका सिपालीले आफैँलाई गोली हानी गरे आत्महत्या

काठमाडौं । नेपाली सेनाका सिपाली अम्विर तामाङले आफैँले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। रामेछापको लिखु तामाकोशी गाउँपालिका ५ घर भई हाल रणभिम गणमा कार्यरत तामाङले आज

सुजिताको शव सेप्टिक ट्यांकी मुनि गाडेको भेटियो

काठमाडौं, असार २७ । गत जेठ २० गतेदेखि हराईरहेकी महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी सुजिता ठाकुरको शव सेप्टिक ट्यांकीमुनी गाडेको अवस्थामा फेला परेको छ । २७ बर्षिया सुजिताको

महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

मृत्यु हुनेमा मनरासिस्वा–४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नम्बर ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन् ।

महोत्तरीमा आज तीन सङ्क्रमितको मृत्यु

महोत्तरी । जिल्लाको विभिन्न स्थानमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको

भारतबाट उद्धार गरिएका महोत्तरीका ७ किशोरी परिवारको जिम्मा लगाईयो

काठमाडौं । भारतबाट उद्धार गरी ल्याइएका सात जना बालिका तथा किशोरीलाई परिवारको जिम्मा लगाईएको छ । घाँस काट्न गएको बेला बेपत्ता भएका महोत्तरीको भंगाहा नगरपालिका ८ धरमपुरका सात जना बालिका

महोत्तरीमा अज्ञात समूहले गोली प्रहार गर्दा एकजना घाइते

काठमाडौं । महोत्तरीमा अज्ञात समूहले गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । हिजो बेलुका करिब साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का

सात बालिका फेला परेपछि नेपाल प्रहरीको टोली भारततर्फ

भारतीय प्रहरीको यी बालिकाहरू गायक बन्न भारत लागेको बताइएको छ । उनीहरुसँग अन्य पनि थिए कि भन्नबारेमा अनुसन्धान भइरहेको छ । मंगलबार राति नै अभियन्ता रायले भारतीय बालकल्याण समितिलाई घटनाबारे

महोत्तरीमा बेपत्ता भएका सात बालिका भारतमा भेटिए

काठमाडौं । मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढीमा फेला परेका छन् । उनीहरू सीतामढी पुगेको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा

महोत्तरीका घाँस काट्न गएका सात बालिका कहाँ हराए ?

काठमाडौं । महोत्तरीमा सात जना किशोरी एकै पटक बेपत्ता भएका छन् । हिजो दिउसो घाँस काट्न गएका ती किशोरी सम्पर्कविहीन भएका हुन् । भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २

वेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो

काठमाडौं, चैत १२ । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी