६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सौगात र सृष्‍टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्‍टि श्रेष्ठद्वारा अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा सौगात र सृष्‍टि श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका