काठमाडौं । यूरोपियन यूनियनले कोरोनाविरुद्धको खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने निर्णयलाई बेलायतले असन्तुष्टि जनाएको छ । बेलायती मन्त्री माइकल गोभले बेलायतले खोप निर्यात प्रति आफु विश्वस्त रहेको भन्दै निर्धारित योजना