काठमाडौं, फागुन २३ । नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गर्न भन्दै आइतबार माइतिघर मण्डलादेखि बानेश्वर सम्म प्रदर्शन गरेका छन् । जुलुशका सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको