३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025

मेची राजमार्गको माईखोलाको माथिल्लो खण्ड भासिँदै

इलाम । मेची राजमार्गको माईखोलाको माथिल्लो खण्ड भासिँदै गएको छ । इलाम नगरपालिकास्थित राजदुवाली खण्डमा करोडौं रुपैयाँ खर्च गरिए पनि सडक भासिने क्रम रोकिएको छैन । सडक डिभिजन कार्यालय इलामले