७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु, १४ सय खेलाडी प्रतिस्पर्धामा

पोखरा । पोखरामा बिहीबारदेखि ‘तस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ सुरु भएको छ । तेक्वान्दो संघ गण्डकीको आयोजनामा ६ देखि ९ असोजसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा यो