काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज(शुक्रबार) दिउँसो १ बजे बस्नेगरी सरेको छ । बैठक शुक्रबार ११ बजे बस्ने भनिएतापनि १ बजेका लागि सरेको माओवादी नेतृ रेखा
काठमाडौं । प्रतिनिधि सभाले अमेरिकी सहयोग (एमसीसी) सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र दुई लाइन संघर्ष चर्किएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनु भएका नारायणकाजी श्रेष्ठसहित
उहाँहरूबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम
छलफलमा एममीसी सन्दर्भमा साझा धारणा तय गर्न प्रचण्डको गरिएको प्रस्ताव ओलीले अस्वीकार गर्नुभएको एमाले स्रोतले जनाएको छ ।
माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरूलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो ।
ओली संविधान विपरीत हिड्न खोजेको आरोप लगाउँदै उनलाई सत्ताबाट हटाएर गठबन्धनको सरकार बनाएका पाँच दल एमसीसीको विषयमा एक हुन नसक्दा सरकारको चाबी फेरि ओलीको हातमा पुग्ने देखिएको छ ।
विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
त्यसअघि माओवादी अध्यक्ष दाहालले एमसीसी आर्थिक परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बिहीबार खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा टीका लगाएर शुक्ला पार्टी प्रवेश गर्नुभएको हो । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेको अध्यक्ष दाहालका स्वकीय सचिव