२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीको दुधौली नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी

गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुयभो ।

धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी विजयी हुनुभएको छ । माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याउदा उहाँका निकटतम्

डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

डोल्पा । स्थानीय तह निर्वाचन अन्र्तगत डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका दत्त बहादुर शाही १ हजार ४०४ मत ल्याएर

डडेल्धुराको आलिताल गाउँपालिका माओवादी विजयी

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित हुनुभएको छ ।

सिन्धुलीमा १७ वटा वडाको मत परिणाम सार्वजनिक, माओवादी ९ स्थानमा विजयी

सिन्धुली । सिन्धुली जिल्लाका ७९ वटा वडामध्ये १७ वडामा मत परिणाम आएको छ । सो अनुसार नेकपा माओवादी केन्द्रले ९, नेपाली कांग्रेसले ५ र नेकपा एमालेले ३ वटा वडामा निर्वाचत

मौलापुर नगरपालिका-१ मा माओवादी केन्द्र विजयी

रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका जयनाथ प्रसाद कुशवाहा ८२८ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बैधनाथ प्रसाद साहले ६५८ मत

नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि विजयी हुनुभएको छ । माओवादीका छवि सुवेदी ३ हजार २ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सुवेदीका निकटतम

भरतपुरमा रेनु र विजयको बराबरी मत

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १ सय ६ मत ल्याएकी छन् । भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो ।

स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।