मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई
पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिँदा पनि कलेज सञ्चालनमा वेवास्ता गरिएको स्थानीयले दवाव र आन्दोलन सुरु गरेका छन् । सरकारले गेटा मेडिकल कलेजलाई ध्यान दिनुको साटो डडेल्धुरामा नयाँ मेडिकल कलेज
‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरूले घटनाकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने
काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सुनचाँदीको आपूर्ति ठप्प भएपछि त्यसको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक आग्रह गरेका
आफूहरूको माग नयाँ नरहेको र यसअघिका सरकारहरूसँग गरेका सम्झौतालाई पूरा गर्न अहिले पनि कार्यदल बनाएर पठाएको उहाँले बताउनुभयो । संविधान संशोधन, झुटा मुद्दा खारेजी, बन्दी रिहाइलगायतका माग रहेको उहाँले दोहोर्याउनुभयो
मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरूका अहिलेका समस्या र मागहरूलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
चितवन । आर्थिक अभावले निर्माण कार्य नै ठप्प रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको काम तत्काल सुरु गर्न स्थानीयले माग गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले काम छाडेपछि अलपत्र रंगशालाका संरचना
पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरू आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सूसुचित हुन पाउनुपर्ने बताउनुभयो ।
संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियू लगायत विभिन्न राजनीतिक दलले विरोध प्रर्दशन गरेका हुन् ।
बारले १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।