१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महाधिवेशनको माग गर्दै नेविसंघका विद्यार्थीले बुझाए झण्डा

विद्यार्थीले सडकमै बसेर तत्कालै झण्डा बनाइ पार्टी महामन्त्री शर्मा मुख्यसचिव कृष्णप्रसाद पौडेल मार्फत पार्टी पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

वन नियमावलीको मस्यौदा खारेजीको माग गर्दै आन्दोलन, ऐन र नियमावली बाझिएको तर्क

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले मस्यौदाले सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार माथिको अधिकार कटौती गर्ने प्रयास गरेको भन्दै खारेज गर्न माग गरेको हो ।

महाधिवेशन गराउन कांग्रेस नेतृत्वलाई नेविसंघको दवाव

महरले पार्टी पदाधिकारीहरूसमेत भातृ संस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएको उल्लेख गर्दै उनीहरूमाथि दवाव दिन नेविसंघमा आवद्ध विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले गौर नरसंहारको जिम्मेवारी जनता समाजवादी पार्टीले लिएको भन्दै दोषीहरुलाई कारबाही गर्न माग गरेको छ । भौतिक पूर्वाधार मन्त्री समेत रहेकी रेणु यादवले बिहीबार

तरलता सहज बनाउन विदेशबाट आउने रकमलाई बैंकिङ प्रणालीबाट ल्याउनुपर्छ : बैंकर्स संघ

संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताउनुभयो ।

एमालेद्वारा मोतीपुर घटनाबारे सरकारसँग जवाफ माग

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।

सभामुखले एमालेको माग सम्बोधन गर्नै सक्नुहुन्न– महामन्त्री कोइराला

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताउनुभयो ।

होटल क्षेत्रको संरक्षणका लागि बजेट र मौद्रिक नीतिका विषय कार्यान्वयन गर्न होटल संघको आग्रह

संघका अध्यक्ष सिर्जना राणाले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव प्रस्तुत गर्नुभएको हो ।

झलनाथ खनाललाई विदेशमा उपचार गर्न खर्च दिएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो ।

ठमेलका व्यवसायीद्वारा निर्वाध व्यवसाय सञ्चालन गर्न दिन माग

निषेधाज्ञा अघिको समयमा जस्तैगरी व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय र, सिसीएमसीमा समेत ज्ञापनपत्र बुझाएका छन् ।