नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरूले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
अध्यक्ष शेर्पाका अनुसार करिब २० हजार जनसंख्या रहेको हेलम्बुमा गाउँपालिकाका १५ हजार नागरिकलाई खोप आवश्यक पर्छ ।
इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा व्यवस्थित सघन कक्ष, भेन्टिलेटरको अभाव भएकाले संक्रिमतहरूको उपचार गर्न समस्या भएको परियारले ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।
आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको निवास अगाडि धर्ना बस्ने क्रममा प्रहरी र विपक्षी सांसदहरूबीच भनाभन भएको थियो ।
शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
बहुमूल्य धातु तथा पथ्थरको कारोबार हुने सुनचाँदी व्यवसायीको निम्ति सुरक्षा व्यवस्था महत्वपूर्ण हुने भएकोले सुरक्षा व्यवस्था कमजोर हुँदा व्यवसायीहरू ढुक्कले व्यवसाय सञ्चालन गर्ने अवस्था नरहने रुपन्देही सुनचाँदी व्यवसायी संघका सदस्य
प्रकाश नेपाल इलाम । निजीकरणसँगै इलाम चिया बगान र कारखाना खण्डहर भएपछि इलाम नगरपालिकाले संघीय सरकारसंग चियाबगान फिर्ताको माग गरेको हो । बगानमा काम गर्ने मजदूरको जागिर खोसिएको र न्युनतम
काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी ‘अप्राविधिक’ वा खरिदार वा सो सरहका सेवा, समूह र उपसमूह पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार गोरखापत्रमा सूचना प्रकाशित
दिपेन्द्र अधिकारीकाठमाडौं । गत पुसमा भएको सहमति कार्यान्वयनमा त्रिभुवन विश्वविद्यालयले आलटाल गरेको भन्दै आंशिक प्राध्यापकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । आंशिक प्राध्यापकहरूको मागलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले गत
दुर्गा उपाध्यायकञ्चनपुर । जनता समाज पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा नभएसम्म सरकारमा नजाने बताउनुभएको छ । मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन र रेशम चौधरी