६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द

गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले शुक्रबारदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द हुने भएको छ । कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा एक हप्ताका लागि बन्द गरिएको हो । गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

प्रदिप पौडेल,पोखरा । कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका