८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चन्द्रागिरीकाे मातातीर्थ कुण्डमामा दर्शनार्थीको भीड

काठमाडाैं । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ काे मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ । बिहीबार मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन हाे ।