पाल्पा । समयमा पानी नपरेपछी असार १५ गते सम्म पाल्पामा १० प्रतिशत मात्र रोपाई भएको छ । हिजो बिहिबारसम्म छिटपुट रुपमा पानी पर्दै आएकोमा आज भने लगातारको झरीसंगै कृषक फाँटमा