२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


संघ र प्रदेशको निर्वाचन अघि कुनै पनि पार्टीसँग एकता हुँदैन: अध्यक्ष नेपाल

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचन अघि कुनै पार्टीसँग पनि एकता नहुने बताउनु भएको छ । धनगढीमा आज (सोमबार) बिहान स‌ञ्चारकर्मीसँग कुराकानी गर्दै

अध्यक्ष नेपाल भन्छन्– ‘एमालेसँग एकताको च्याप्टर खुलेको छैन’

पछिल्लो समय तत्कालीन नेकपालाई ब्यूताउँनेबारे छलफल भइरहेको भन्दै उहाँले त्यसबाट कांग्रेस तर्सनुनपर्ने बताउनुभयो । आफूहरूको भूमिका र सहयोगले नै कांग्रेसले सरकार बनाउन सकेको स्मरण गर्दै उहाँले यसलाई पनि उसले ध्यान

आगामी निर्वाचनमा एकीकृत समाजवादीले २० लाख मत प्राप्त गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी)

नेकपा एमालेबाट विद्रोह गर्दा निकै दुःख गर्नुपर्‍याे: अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै दुःख गर्नुपरेको बताउनुभएको छ । पार्टीनिकट महिला संगठनको कार्यक्रमलाई सम्बाेधन गर्दै आज (आइतबार)  उहाँले यस्ताे बताउनुभएकाे

संघ प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक : माधव नेपाल

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित

पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन

कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ, लम्पसार पर्दैन: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिने र विदेशीसामु लम्पसार नपर्ने बताउनुभएको छ । पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै आज (शुक्रबार) उहाँले यस्तो बताउनुभएको हो

संघ र प्रदेशको निर्वाचनपछि पनि गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ । आइतबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको सम्पादहरूसँगको

देउवालाई सुझाव– ‘ह्विस्की ख्वाएर हस्ताक्षर गराउलान्, शतर्क रहनुस्’

‘मलाई प्रधानमन्त्रीले नेपालको हीतविपरित् सम्झौता हुनसक्दैन भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘ कहिलेकाहीँ दवावले हुँदैन, मीठो पाराले फसाइन्छ, निदाएको बेलामा, ह्विस्की ख्वाएर, फकाउने गरिन्छ, ख्याल गर्नुहोला ।’

अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले जानकारी दिनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा