पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाउनुभयो ।
काठमाडौं, जेठ २१ । नेकपा एमालेको एकता जोगाउनका लागि अनौपचारिक प्रयास जारी रहेकै बेला पार्टी अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मलोचना गर्नुपर्ने माधव पक्षको शर्तलाई अस्वीकार गर्नुभएको छ । फागुन
पार्टी एकता अन्तिम समयसम्म कायम राख्न ओलीले पहल गरे पनि केही अराजक नेताहरू समावेश भएर अब एकता सम्भव नभएको उहाँको तर्क छ ।
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले व्यवस्थामाथि खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेता नेपालले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता,
काठमाडौं, जेठ ११ । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटन
काठमाडौं, जेठ १० । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई साधारण सदस्यता समेत नरहने गरी निस्काशन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको
यद्यपि नेकपमा एमालेले माधवकुमार नेपाललाई कारबाही गर्नसक्ने आधार भने जीवितै रहन्छ । पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै यसअघि नै कारबाही भोगेर काराबाहीमुक्त भइसकेका नेपाललाई पार्टीले पुनः कारबाही गर्नसक्ने देखिन्छ ।
काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन
काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आफूहरुको वटमलाइन सम्बोधन हुने दाबी गर्नुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड विरुद्धको दोस्रो डोज खोप लगाएर
पार्टी एकता सबैको चाहना भएको बताउँदै भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको टिप्पणी गर्नुभयो ।