काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आफूहरुको वटमलाइन सम्बोधन हुने दाबी गर्नुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड विरुद्धको दोस्रो डोज खोप लगाएर
पार्टी एकता सबैको चाहना भएको बताउँदै भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको टिप्पणी गर्नुभयो ।
बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।
व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।
यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।
काठमाडौं, वैशाख ३० । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न आज ४ बजेसम्मको समय दिएको छ । उक्त समूहको
काठमाडौं, वैशाख ३० । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल,
काठमाडौं, वैशाख २४ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट गर्नुभएको छ । एमाले विभाजन रोक्न पहिलो र दोस्रो
पार्टीभित्र लगभग पानी बाराबारको अवस्थामा पुगेको बेला एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षबाट ओलीले संसदमा मत प्राप्त गर्नुहोला त भन्ने प्रश्न अहम् बनेको छ ।
नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहाने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको नेता नेपालको भनाइ छ ।