२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फागुन २८ को निर्णय रद्द गरे हाम्रा गतिविधि रोक्छौं– भीम रावल

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने

नेपाल र ओली पक्षबीचको छलफल सकारात्मक

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको छफफलमा दुवैले एकअर्काको अडान राखेको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

ओली र नेपालबीचको भेटवार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा

ओली–नेपालले एक्लाएक्लै भेटेनन्, आ–आफ्ना पक्षका नेता पनि सहभागि

छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ हुनुहन्छ भने नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुनुहुन्छ ।

एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा, अध्यक्ष ओलीसँग भेटवार्ता(अपडेट)

काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । त्यसका लागि एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा पुग्नुभएको

काठमाडाैंमा नेपाल पक्षीय अनेरास्ववियूको भेला, ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घाेष

भेलालाई अनेरास्ववियूका सचिवहरू सुदेश पराजुली, वसिम आलम, आरती लामा लगायतले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घोष गरेका थिए ।

माधव नेपालप्रति ओलीको कटाक्ष, ‘माकुराले थापेको जालोमा भैँसी र गैँडा पर्दैन’

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै उहाँले माकुरारूपले धेरै जाल थाप्न कोसिस गरे पनि भैँसी र गैँडलाई त्यसको वास्तै नहुने बताउनुभयो ।

ओलीद्वारा नेपाल पक्षीय नेताको जिम्मेवारी खोसियो, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पनि हटाइए

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको हो ।

एमालेका नेपाल समूहको बानेश्वरमा छुट्टै भेला

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।

सर्वोच्चको फैसलापछि माधव नेपाल पक्ष एमालेमै फर्कने

माधव नेपाल पक्षधर नेताहरूको सोमबार नयाँ बानेश्वरमा भएको भेलाले एमाले पार्टीमै बसेर अध्यक्ष केपी ओली विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिनुभयो ।