काठमाडौं, फागुन २६ । नेकपा एमालेको माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बानेश्वरमा बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष प्रचण्डसँग छुट्टिएको थियो । एमालेमै बसेर केपी
अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले माधव नेपाल नभएको भए प्रचण्ड जोगी भैसक्ने टीप्पणी गर्नुभयो
काठमाडौं, फागुन २ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताउनुभएको छ । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको
धनकुटा । पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दावनको संज्ञा दिनुभएको छ । प्रतिनिसिभा विघटनविरुद्ध शनिबार धनकुटामा भएको कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीलाई
काठमाडौं, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सरकारको प्रयासमा अवरोध श्रृजना गर्ने काम भएको बताउनुभएको छ । भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्धारा बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय
राजन कुईंकेल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुले आफूलाई काम गर्न नदिएको तर्क र आरोप लगाउँदै पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभयो
काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्रमा आफ्नो विरोधमा रहेका पुष्पकमल दाहाल र माधव नेपाललाई नागरिक समाजको कित्तामा पुर्याइदिने धम्की दिनुभएको छ । आफूनिकट नेपाल ट्रेड युनियन महासंघको
काठमाडौं, माघ १५ । दाहाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
हरिविनोद अधिकारी नेपाली काँग्रेसले २०४१ सालमा सत्याग्रहद्वारा पञ्चायत सम्बन्धमा अन्तिम धक्का दिने र त्यो दिन २०४२ सालको जेठमा सुरु हुने निर्णय गर्दा तत्कालीन विश्लेषक वरिष्ठ अधिवक्ता गणेशराज शर्माले भनेको म
काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाउनुभएको छ । संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंमा दाहाल–नेपाल