झापा । शहरी क्षेत्रका बालबालिकामा आँखाको समस्या बढ्दै गएको छ । आँखा परीक्षणको क्रममा गाउँका भन्दा शहरी क्षेत्रका बालबालिकामा मायोपियाको समस्या बढी देखिएको पाइएको हो । गाउँका बालबालिकामा मायोपियाको समस्या