८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अबदेखि फेसबुक कम्पनीको नाम ‘मेटा’

एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ। कम्पनीको कनेक्ट इभेन्टमा सीईओ मार्क जुकरबर्गले नाम परिर्वतन गरेको घोषणा गरेका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि