१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिडफिल्डर राई राष्ट्रिय फुटबल टोलीमा फर्किए

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि मिडफिल्डर विशाल राई राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (बिहिबार) विशाललाई टोलीमा राखिएको जनाएको हो। यसअघि

मिडफिल्डर जेम्स रोड्रिग्वेज एभर्टनमा अनुबन्धित

काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई रियल मड्रिडले अनुबन्धन गरेको छ । एभर्टनले कोलम्बियन मिडफिल्डरलाई स्पेनिस क्लबबाट २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २९ बर्षिय