सेवा प्रदायक र नियामक निकाय एउटै भएको भन्दै युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालो सूचीमा राखेको वर्षौं भइसक्दा समेत अन्तिम अवस्थामा पुगेको नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक अघि बढाइएको छैन ।
आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले आयोगले सिफारिस गरेकै मितिको आसपासमा चुनाव गर्ने गरी मिति घोषणा हुने बताउनुभएको थियो । तर, निर्वाचनको मिति सरकारको प्राथमिकतामा नपरेको कारण मिति घोषणा कहिले हुन्छ
बैठकले शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ ।