१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दुवै मृगौला फेल भएका मित्रप्रसादद्वारा सहयोगको याचना

काठमाडौं । दुवै मृगौला फेल भएर छटपटाइरहेका सूर्योदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) उपचारका लागि सहयोगको याचना गरेका छन् । कमजोर आर्थिक अवस्था भएका चापागाईंले एक वर्षयता काठमाडौंमा