काठमाडौं । लाखे नेपालको मौलिक सांस्कृतिक पहिचान हो । नेपालमा धेरै प्रकारका लाखे छन् । धेरै लाखे नाच अस्तित्वविहिन भइसकेको छ भने समुदायको पहलमा केही नाच भने ब्यूँताइएका छन् ।