काठमाडौं । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल हाइपरसोनिक मिसाइल नै भएको दाबी गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले मंगलबार एक साता भित्रको दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण गरेको