काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै
काठमाडौं । प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले ललितपुर शंखमुलस्थित जगतगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई भर्ना नलिएको भन्दै आपत्ति जनाउनुभयो । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य विश्वकर्माले सत्ता गठबन्धनको भविष्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को हातमा रहेको बताउनुभयो ।
नेता विश्वकर्माले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरू पनि सन्तुष्ट रहेको बताउनुभयो । निर्वाचनलाई सतप्रतिशत् निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उहाँको
‘पार्टीको नेतृत्व परिवर्तन भए सरकार बदलिन्छ, सरकार बदलिए निर्वाचन अनिश्चित हुन्छ र त्यसो भएमा व्यवस्था नै अनिश्चितताउन्मुख हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसले देशको राजनीतिमा ठूलो प्रभाव पार्छ ।’
निर्देशिकाले आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलित प्रतिनिधित्वलाई निषेध गर्न खोजेको आरोप विश्वकर्माले लगाउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता विश्वकर्माले ओलीले संविधान मास्ने काम गरेको भनेर अदालतले समेत दोषी ठहर गरिसकेको ओलीसँग सत्ता सहकार्य नहुने बताउनुभएको हो ।