स्थानीय तहको काम, कर्तव्य र अधिकारप्रति बेखवर बनी कार्यकर्ता खुसी पार्न योजना बाँड्ने गर्दा जनप्रतिनिधिबीच मनमुटाव चुलिदै गएको छ ।
काठमाडौं, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको
प्रस्तावमा कात्तिक ४ गते छलफल भए पनि मतदान लगायतका प्रक्रियाका लागि बुधबारको समय तोकिएको थियो ।
शुक्रबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति गरेको हो ।
सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो ।
उहाँले १५ शय्या क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरेर सय शय्याको बनाइने बताउनुभयो ।
बहुमत प्राप्त पार्टीको मुख्यमन्त्रीको रूपमा सपथग्रहण गर्नुभएकी शाक्यले एमाले फुटेसँगै विश्वासको मत लिँदै हुनुहुन्छ ।
लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले रुपन्देहीको मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या समाधान गर्नका लागि कार्यदल बनाउन निर्देशन दिनुभएको छ ।
अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै उहाँले तीनै तहको निर्वाचनमा पार्टीले बहुमत ल्याउने दोहोर्याउनुभयो ।
२०७४ सालको निर्वाचनको परिणाम मंसिरमा आए पनि सरकार परिवर्तन गर्न फागुनसम्म कुर्नुपरेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले विश्वासको मत लिने बताउनुभयो ।