काठमाडौं । विद्युत् अवरुद्ध भएको १७ दिनपछि मुगुमा बिजुली बत्ती सञ्चालनमा आएको छ । गमगाड वितरण केन्द्रले छायाँनाथ रारा नगरपालिकासँगको समन्वय एवं नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा शुक्रबार साँझदेखि विद्युत्
काठमाडौं । मुगुको सोरु गाउँपालिकाको सबै गाउँमा खाद्यान्न संकट परेको छ । सोरुकोट खाद्य डिपोमा पर्याप्त खाद्यान्न नभए पछि भोकमरी भएको सोरु गाउँपालिकाले जनाएको छ । सोरुकोट खाद्य डिपोको वार्षिक
काठमाडौं । मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१४ बाम भन्ने स्थानमा आइतबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं । मुगु भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा मुगुको भिई केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा
काठमाडौं । अत्यधिक चिसोका कारण मुगुको माथिल्लो क्षेत्रका बासिन्दाले गाउँ छाड्न थालेका छन् । हिमपातसँगै बढेको चिसोका कारण मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका बासिन्दाले गाउँ छोड्न थालेका हुन्
काठमाडौं । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवन जलकै अभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निःशुल्क वितरण गर्दै आएको
काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो ।
काठमाडौं । ‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५
काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट
काठमाडौं । सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन । मुगुमा