१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अवरुद्ध भएको मुग्लिङ–नौबिसे सडक सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ । आइतबार राति वर्षाका कारण खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो । रातिदेखि नै सडकको