८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भाँसिएपछि यातायात अवरुद्ध भएको थियो । तत्कालै भित्ता खारेर एकतर्फी बाटो खुलाइएको थियो ।