१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको अर्को सुनुवाइ शुक्रबार

काठमाडौं, पुस २९ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ शुक्रबारसम्मको लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइका क्रममा बहस नसकिएकोले शुक्रबारको लागि पेशी तोकीएको

संवैधानिक इजलाशः हरिकृष्ण कार्की गए, सपना प्रधान मल्ल आए

काठमाडौं, पुस २९ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा सुनुवाईका लागि गठन गरेको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सामेल गराउनुभएको छ । यसअघि उक्त इजलाशमा रहेका

खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, पुस २६ । ललितपुरको कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग दुई करोड दुई

संसद विघटनविरुद्धका मुद्दाको अर्को सुनुवाइ आउँदो बुधबार, संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधवार हुने भएको छ । बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।

अर्काका नाममा कम्पनी खोल्ने रामकिशोर पक्राउ, १ अर्ब ३२ करोड रुपैयाँ मागदाबी गदै मुद्दा

काठमाडौं । राजश्व छली अभियोगमा विभागद्वारा १ अर्ब ३२ करोड बिगो मागदाबी सहित उच्च अदालतमा मुद्धा दायर ÷ अर्काका नाममा २६ कम्पनी खडा गरेर कारोबार काठमाडौं । राजस्व अनुसन्धान विभागले

प्रतिनिधि सभा विघटनको मुद्दा चाँडै टुङ्गिनेमा पूर्व न्यायाधीशकै शंका (भिडियो)

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दाको छिनोफानो गर्ने गहन जिम्मेवारी न्यायालयको काँधमा पुगेको छ । संसद विघटन विरुद्ध परेको रिटमा अन्तरिम आदेश नदिएको सर्वोच्च अदालतको संवैधानिक इजलासको अहिलेसम्मको कछुवा गति

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा ‘एमिकस क्यूरी’ झिकाउने, के हो एमिकस क्यूरी ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरी झिकाउने भएको छ । शुक्रबार बसेको संवैधानिक इजालासले सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै एमिकस क्यूरी झिकाउने निर्णय

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ

सभामुख सापकोटाविरुद्धको मुद्दा पेशीमा चढेपनि भएन सुनुवाई

काठमाडौं, पुष ३ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरुद्ध परेको व्यक्ति हत्या मुद्दामा सर्वोच्च अदालतले पेशी चढाए पनि शुक्रबार सुनुवाई हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, मीरा खड्का, दीपककुमार

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं, पुष ३ । संवैधानिक परिषदसम्बन्धि सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएपनि सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण