१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना उपचारमा शुल्क असुल्नु अपराध : कानुन व्यवसायी

काठमाडौं, कात्तिक २१ । सरकारले कोरोना उपचारको नाममा नागरिकबाट असुलेको शुल्क एक–एक हिसाब गरेर फिर्ता गर्नुपर्ने कानुनविद्हरुले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा

मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं, कात्तिक १७ । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्करुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा

‘मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका व्यक्तिमाथि मुद्दा चलाउनुपर्छ’

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताउनुभएको छ । विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग

बुटवलमा सरकारी स्कुटर जलाउने चार युवक समातिए

रुपन्देही, असोज २९ । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनकाक्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा

अश्लील सन्देश पठाउनेविरुद्ध मुद्दा

काठमाडौं, असोज २९ । नक्कली फेसबुक पेज बनाइ अश्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोस्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । प्रहरीको साइबर

गच्छदारसहितका ‘हाइप्रोफाइल’द्वारा अदालतमा उपस्थित हुन अटेर

काठमाडौं, असोज २८ । ललिता निवास जग्गा प्रकरणमा प्रतिवादीहरूका नाममा म्याद जारी गरेको सात महिना बित्दासमेत नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहितका ‘हाइप्रोफाइल’का व्यक्तिहरु अदालतमा उपस्थित हुन अटेर गर्दा

गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला

पोखरा, असोज २८ । गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६/७७

बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ दसैंपछिलाई धकेलियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने भएको छ । संवैधानिक ईजलाशमा सुनुवाई भइरहेको गौतमको मुद्धामा अदालतका न्यायाधीशमा कोरोना देखिएपछि गत

अर्नब गोस्वामीसहित दुई टेलिभिजनविरूद्ध बलिउडले दायर गर्‍यो मुद्दा, सिनेमा जगतका संस्था उभिए एकसाथ

एजेन्सी, असोज २७ । भारतमा यतिबेला अर्नब गोस्वामीको रिपब्लिक टिभी र अरु दुई टेलिभिजन टीआरपी प्रकरणमा फसेका छन् । त्यही बेला गोस्वामीसहितको दुई टीभीविरुद्ध हिन्दी सिनेमा उद्योगका निर्माताहरू एकजुट भई

जग्गाको कित्ताकाट फुकुवामा संसदीय समितिले उठायो प्रश्न, मन्त्रीलाई बोलावट

काठमाडौं, असोज २३ । भूूउपयोग ऐन २०७६ कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली नबनाइ जग्गाको कित्ताकाट फुकुवा गरिएको भन्दै संसदीय समितिले प्रश्न उठाएको छ । शुक्रबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी